विराट गोल्डकप यहि चैत ६ गतेदेखि सुरु हुने

विराट गोल्डकप यहि चैत ६ गतेदेखि सुरु हुने : Icon Khabar

विराटनगर, पुष २६। विराट गोल्डकप यहि चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । विराटनगरस्थित शहिद रंगशालामा हुने प्रतियोगितामा स्वदेशी ६ तथा विदेश २ टिमको सहभागिता रहने छ ।

विराट गोल्डकपको मुख्य संयोजकमा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालालाई तोकिएको छ ।
प्रतियोगिताका सबै खेल फ्लडलाइटमा राति खेलाइने छ । प्रतियोगिताको छैटौं सस्करण विजेताले २० लाख ५१ हजार र उपविजेताले १० लाख ५१ हजार पुरस्कार पाउने प्रतियोगिताका संयोजक तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बताए ।

Published Date: 10 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न