बुधबार पृथ्वी जयन्तिको अवसरमा सार्वजनिक बिदा

बुधबार पृथ्वी जयन्तिको अवसरमा सार्वजनिक बिदा : Icon Khabar

काठमाडौँ, पुष २६। सरकारले बुधबार पृथ्वी जयन्तिको अवसरमा सार्वजनिक बिदा दिने भएको छ। मंगलबार एक सुचना जारि गर्दै नेपाल सरकार गृह मन्त्रालयले सो घोषणा गरेको हो। उक्त सुचना अनुसार नेपाल राज्यभर र विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगहरुमा समेत बिदा हुनेछ।

Published Date: 10 January 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै