प्रधानमन्त्री यूएनबाटै सीधै चीन जान मिल्दैन: सांसद सुवाल

प्रधानमन्त्री यूएनबाटै सीधै चीन जान मिल्दैन: सांसद सुवाल : Icon Khabar

काठमाडौं, भदौ २१ । नेपाल मजदुर किसान पार्टिका सांसद एवं अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य प्रेम सुवालले प्रधानमन्त्री यूएनबाट सीधै चीन जान नहुने बताएका छन् ।

त्यसरी यूएनबाटै सीधै चीन जान नमिल्ने बताउँदै उनले बरु नेपाल आएर एक दिन आएर जाँदा राम्रो हुने सुझाव दिए ।

‘प्रम यूएनबाट सीधा चीन जाने कुरा छ। तर त्यो मिल्दैन। बरु नेपाल आएर एकदिन बसेर जाँदा राम्रो हुन्छ,’ समितको बैठकमा उनले भने, ‘ अमेरिकाबाट सीधै चीन जाने कुराले राम्रो सन्देश दिँदैन।’

Published Date: 07 September 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी