अफगानिस्तानमा लगाइयो ७० राजनीतिक दलमाथि प्रतिबन्ध

अफगानिस्तानमा लगाइयो ७० राजनीतिक दलमाथि प्रतिबन्ध : Icon Khabar

काबुल, भदौ १ । अफगानिस्तानमा ७० राजनीतिक दलमाथि प्रतिबन्ध लगाएको छ ।।

तालिबान शाषनमा आएको बितेका २ बर्षमा राजनीतिक दल माथी भारी मात्रामा प्रतिबन्ध लगाईएको छ ।

अफगानिस्तानमा सत्तारुढ तालिबानले राजनीतिक अधिकार क्रमशः खोसिँदै गएको छ।

तालिबानका न्यायमन्त्री अब्दुल हकिम शरीले भने, ‘मुस्लिमहरूको जीवन शरिया कानूनमा आधारित छ, त्यसैले साँचो मुस्लिम समाजमा राजनीतिक दलहरूको लागि कुनै गुंजाइश छैन।’

तालिबान सत्तामा आए पछि दर्ता भएका सबै ७० राजनीतिक दलहरूलाई त्यहाँकाे मन्त्रालयले प्रतिबन्ध लगाएको थियो र भनियो कि यी दलहरूले देशमा विभाजनको भावना सिर्जना गर्छन्।

खाडी मुलुकको उदाहरण दिँदै कानुन मन्त्री शेरीले भन्दै आएका छन कि खाँडी मुलुकमा राजनीतिक दल छैन, राजनीतिक दल नरहेकै कारण त्यहाँ समृद्ध छ ।

Published Date: 18 August 2023
Website | + posts




















ताजा
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते
३३ लाख रुपैयाँसहितको कार अख्तियारको फन्दामा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ
हस्तमैथुन के हो ? यसका फाइदा, बेफाइदा र भ्रमबारे जान्नैपर्ने कुरा
भक्तपुरमा तीनदिने रोटरी पुस्तक प्रदर्शनी सम्पन्न


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने