अफगानिस्तानमा लगाइयो ७० राजनीतिक दलमाथि प्रतिबन्ध

अफगानिस्तानमा लगाइयो ७० राजनीतिक दलमाथि प्रतिबन्ध : Icon Khabar

काबुल, भदौ १ । अफगानिस्तानमा ७० राजनीतिक दलमाथि प्रतिबन्ध लगाएको छ ।।

तालिबान शाषनमा आएको बितेका २ बर्षमा राजनीतिक दल माथी भारी मात्रामा प्रतिबन्ध लगाईएको छ ।

अफगानिस्तानमा सत्तारुढ तालिबानले राजनीतिक अधिकार क्रमशः खोसिँदै गएको छ।

तालिबानका न्यायमन्त्री अब्दुल हकिम शरीले भने, ‘मुस्लिमहरूको जीवन शरिया कानूनमा आधारित छ, त्यसैले साँचो मुस्लिम समाजमा राजनीतिक दलहरूको लागि कुनै गुंजाइश छैन।’

तालिबान सत्तामा आए पछि दर्ता भएका सबै ७० राजनीतिक दलहरूलाई त्यहाँकाे मन्त्रालयले प्रतिबन्ध लगाएको थियो र भनियो कि यी दलहरूले देशमा विभाजनको भावना सिर्जना गर्छन्।

खाडी मुलुकको उदाहरण दिँदै कानुन मन्त्री शेरीले भन्दै आएका छन कि खाँडी मुलुकमा राजनीतिक दल छैन, राजनीतिक दल नरहेकै कारण त्यहाँ समृद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 August 2023
Website | + posts










ताजा
भक्तपुरमा सम्भावित विपद्को क्षेत्रहरूको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन
‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्री वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढ्यो
सरकारले टेलिग्राम बन्द गरे पनि काठमाडौंस्थित रूसी दूतावासले भने गर्यो प्रयोग










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट