राष्ट्रिय बीमा संस्थान अव पब्लिक लिमिटेड कम्पनी बन्ने

राष्ट्रिय बीमा संस्थान अव पब्लिक लिमिटेड कम्पनी बन्ने : Icon Khabar

काठमाडौँ, साउन ३२ । राष्ट्रिय बीमा संस्थान अव पब्लिक लिमिटेड कम्पनी बन्ने भएको छ । संस्थानले भदौ १५ गते विशेष साधारण सभाको आयोजना गरी कम्पनीमा लाने तयारी गरेको हो ।

संस्थानको साउन २७ गते बसेको बैठकले साधारण सभाको आयोजना गरेको हो ।

सभाले कम्पनीमा लाने निर्णय गर्ने र प्रवन्ध-पत्र र नियमावली स्वीकृत गर्ने कम्पनीमा परिणत गर्दा गर्नुपर्ने कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने समेत निर्णय गर्ने जनाएको छ ।

Published Date: 17 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी