बुधबार ५० रुपैयाँले बढ्यो डल्ले च्याउको भाउ

बुधबार ५० रुपैयाँले बढ्यो डल्ले च्याउको भाउ : Icon Khabar

काठमाडौं, साउन ३१ । डल्ले च्याउको भाउ आज बढेको छ। कालीमाटी बजार विकास समितिले बुधबारका लागि तय गरेको कृषि उपजको भाउमा डल्ले च्याउको औसत मूल्य ५० रुपैयाँले बढेको हो।

आज डल्ले च्याउको थोक औसत मूल्य प्रतिकिलो ४२५ रुपैयाँ कायम भएको छ। मंगलबार यसको औसत मूल्य प्रतिकिलो ३७५ रुपैयाँ थियो।
यस्तै, आज लोकल गाजरको औसत थोक मूल्य प्रतिकिलो ९५ रुपैयाँ र टनेको सानो गोलभेंडाको औसत मूल्य प्रतिकिलो ८९.४० रुपैयाँ छ।

कालीमाटीमा आज अनारको औसत थोक मूल्य प्रतिकिलो २९० रुपैयाँ र मौसमको मूल्य १३० रुपैयाँ छ। त्यस्तै, आज रहु ताजा माछाको थोक ओसत मूल्य प्रतिकिलो ३१० रुपैयाँ र बचुवा ताजा माछाको थोक ओसत मूल्य प्रतिकिलो २३६.६७ रुपैयाँ कायम छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 August 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने