प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बस्ने

प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बस्ने : Icon Khabar

काठमाडौं, साउन २३ । प्रतिनिधिसभाको सोमबारको बैठक बस्न नसकेपछि प्रतिनिधिसभाको अर्को बैठक आज मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

संघीय संसदका महासचिव डा भरतराज गौतमले विशेष कारण देखाउँदै प्रतिनिधिसभाको बैठक बस्न नसकेको बताए । सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद बैठक अवरुद्ध गर्दै आएको छ।

Published Date: 08 August 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर