तपाईलाई भिटामिन बी १२ को कमी त छैन? यी लक्षणहरु थाहापाउनुहोस

तपाईलाई भिटामिन बी १२ को कमी त छैन? यी लक्षणहरु थाहापाउनुहोस : Icon Khabar

काठमाडौं, साउन २२ । भिटामिन बी १२ को कमीले थकान, शरीर दुख्ने, रिँगटा लाग्ने, कमजोरी महसुस हुन्छ । कहिलेकाहिँ निद्रा पुरा भएन भने पनि बिहान शारीरिक रुपले थाकेका महसुस हुनाले कुनै पनि काम गर्न मन लाग्दैन ।

रिंगटा लागेको, शरीर दुखेको, कमजोरी महसुस भइरहेको र कुनै पनि काममा पूर्ण रुपले ध्यान दिन नसक्नु जस्ता लक्षण भिटामिन बी १२ को कमीका कारण हुन्छ । भिटामिन बी १२ को कमीले शरीरमा विभिन्न समस्या उत्पन्न हुन्छ ।

भिटामिन बी १२ कम हुँदा देखिने लक्षणहरु

शरीर दुख्नु ।
दिनभरी थकाइ लागिरहनु ।
टाउको दुख्नु ।
वजन तिव्र रुपले घट्नु ।
भोक नलाग्नु ।
बेहोस भए जस्तो लाग्नु, टाउको रिँगाउनु ।
मुटुको धड्कन तिब्र हुनु ।
कुनै पनि काममा मन नलाग्नु ।
एनोमियाबाट पीडित हुनु ।
यी लक्षणहरु भिटामिन बी १२ को कमीका कारण हुन्छ । यदि तपाईँ पनि यस्तो महसुस गर्नु हुन्छ भने नियमित रुपले डेयरी प्रोडक्ट, पनीर, अण्डा, चुकन्दर, दही, ब्रोकली, ओट्स, माछा, मासु आदिलाई आफ्नो खानपानमा समावेश गर्नु पर्छ ।

Published Date: 07 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी