काठमाडौँ, साउन १५ । निर्माण व्यवसायीहरूले सोमबार बिहान बालुवाटारमा प्रदर्शन गरेका छन् । असार मसान्त सकिए पनि पनि निर्माण व्यवसायीहरूको ठुलो रकम भुक्तान नगरिएको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले प्रदर्शन गरेका छन् ।
आज मेघ गर्जन-चट्याङसहित भारी वर्षाको सम्भावना
कलाकार सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट