मुग्लिन–नारायणघाट सडकखण्डमा दुईतर्फी सवारी आवागमन सुचारु

मुग्लिन–नारायणघाट सडकखण्डमा दुईतर्फी सवारी आवागमन सुचारु : Icon Khabar
फाईल फोटो

काठमाडौं, साउन १४ । चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुईतर्फी सवारी आवागमन सुचारु भएको छ । पहिरोका कारण बिहान ९ बजेदेखि नारायणघाट–मुग्लिन सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खस्दा अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

आइतबार दिउँसो करिब ३ बजेदेखि दुईतर्फी सवारी आवागमन सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

Published Date: 30 July 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर