अब २५ लाखभन्दा बढि ऋण लिनेले अनिवार्य रूपमा प्यान नम्बर लिनुपर्ने

अब २५ लाखभन्दा बढि ऋण लिनेले अनिवार्य रूपमा प्यान नम्बर लिनुपर्ने : Icon Khabar

काठमाडौँ, साउन १२ । नेपाल राष्ट्र बैंकले अब २५ लाख रुपैयाँभन्दा बढि ऋण लिनेले अनिवार्य रूपमा लेखा नम्बर अथवा प्यान नम्बर लिनुपर्ने बताएकाे छ । कुनै व्यक्तिले बैंक तथा वित्तीय संस्थाहरुबाट २५ लाख रुपैयाँ वा सोभन्दा बढी ऋण लिँदा प्यान नम्बर लिनुपर्ने भएकाे छ ।

यसैगरी,समूहगत रुपमा २५ लाखभन्दा धेरै ऋण लिएमा पनि अनिवार्य रूपमा प्यान नम्बर लिनुपर्नेछ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

यसअघि ५० लाखभन्दा बढी रकम लिनेले मात्रै लेखा नम्बर लिनुपर्ने नियम रहेकाे थियो ।

Published Date: 28 July 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर