अस्ट्रेलियाको केन्द्रिय बैँकमा पहिलो पटक महिला गभर्नर

अस्ट्रेलियाको केन्द्रिय बैँकमा पहिलो पटक महिला गभर्नर : Icon Khabar

काठमाडौं, साउन १० । अस्ट्रेलियाको केन्द्रिय बैँकको गभर्नरमा पहिलो पटक महिला गभर्नर नियूक्त भएकी छिन् । रिजर्भ बैँक अफ अस्ट्रेलियामा पहिलो पटक मिसेल बुलकलाई गभर्नरको जिम्मेवारी दिइएको हो ।

सात वर्षको कार्यकालको समाप्तीपछि गभर्नर फिलिप लोइको ठाँउमा मिसेल नियूक्त भएकी हुन् । सन् २०६० पछि पहिलो पटक केन्द्रिय बैँकको जिम्मेवारी मिसेललाई दिन लागेको हो । हाल बैँककी डेपुटी गभर्नर रहेकी मिसेलले आगामी सेप्टेम्बर देखि आफ्नो गभर्नरको जिम्मेवारी सम्हाल्ने छिन् ।

Published Date: 26 July 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न