ललिता निवास प्रकरण: सरकारी जग्गा हडपेको आरोपमा थप दुई जना पक्राउ

ललिता निवास प्रकरण: सरकारी जग्गा हडपेको आरोपमा थप दुई जना पक्राउ : Icon Khabar

काठमाडौँ, साउन ८ । ललिता निवास प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । बालुवाटारमा रहेकाे ललिता निवासको सरकारी जग्गा हडपेको आरोपमा नक्कली मोही बनेका व्यक्तिहरू पक्राउ परेका हुन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार सञ्जय महर्जन र सकुलानन्द महर्जन पक्राउ गरेकाे हाे। सञ्जय र सकुलानन्दमाथि ११२ रोपनी जग्गा र नक्कली टिकिंछा गुठीको नाममा जग्गा लिँदा नक्कली मोही बनेकाे आरोप रहेकाे छ। उनीहरुलाई ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा लगिएकाे छ।

हालसम्म यस प्रकरणमा १९ जनालाई प्रहरीले पक्राउ गरिसकेकाे छ ।

Published Date: 24 July 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी