राष्ट्र बैंकको वेबसाइट डाउन, वेबसाइटमार्फत मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

राष्ट्र बैंकको वेबसाइट डाउन, वेबसाइटमार्फत मौद्रिक नीति सार्वजनिक गर्ने तयारी : Icon Khabar

काठमाडौँ, साउन ७ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेपछि केन्द्रि बैंकको वेबसाइट डाउन भएको छ।

राष्ट्र बैंकले मौद्रिक नीति सञ्चालक समितिबाट पारित भएपछि वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी गरेको थियो। तर बैंकको वेबसाइटमा लोड बढी हुँदा वेबसाइट नै डाउन भएको छ।

मौद्रिक नीति वेबसाइटमार्फत सार्वजनिक गरी ३ बजे पत्रकार सम्मेलन गरिने राष्ट्र बैंकले जनाएको छ।

Published Date: 23 July 2023


ताजा
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?
आज बुधबारको राशिफल
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु