प्रधानमन्त्री प्रचण्ड ७ गते इटाली जाने

प्रधानमन्त्री प्रचण्ड ७ गते इटाली जाने : Icon Khabar

काठमाडौं, साउन ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली जाने भएका छन् । संयुक्त राष्ट्र संघको कार्यक्रममा भाग लिन प्रचण्ड इटाली जाने भएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड साउन ७ गते इटाली गएर साउन ११ गते नेपाल फर्किने कार्यक्रम रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधामन्त्री प्रचण्डको भ्रमणबारे आज बसिरहेको मन्त्रिपरिषद वैठकले निर्णय गर्ने बताइएको छ । उक्त कार्यक्रमको लागि नेपालबाट २० सदस्यीय टोली जाने तयारी भइरहेको पनि स्रोतले जनाएको छ ।

Published Date: 19 July 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न