राष्ट्रियसभामा ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्रिय ऋण असुली विधेयक, २०८०’ पेस

राष्ट्रियसभामा ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्रिय ऋण असुली विधेयक, २०८०’ पेस : Icon Khabar

काठमाडौं, असार १९ । राष्ट्रियसभामा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्रिय ऋण असुली विधेयक, २०८०’ पेस भएको छ ।

मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले दुवै विधेयक संसदमा पेस गरेका हुन् ।

बैठकमा अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बजेट विनियोजनका विषयमा छलफल भइरहेको छ ।

Published Date: 04 July 2023






ताजा
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि
समूह ‘एच’: सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल
असारका लागि नेपालका वाणिज्य बैंकहरूले घटाए ब्याजदर


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न