अफगानिस्तानमा ब्युटीपार्लर संचालन गर्न प्रतिबन्ध

अफगानिस्तानमा ब्युटीपार्लर संचालन गर्न प्रतिबन्ध : Icon Khabar

काबुल, असार १९ । तालिबानले अफगानिस्तानको राजधानी काबुल तथा देशका अन्य प्रान्तहरूमा महिलाको सौन्दर्य सलून ब्युटीपार्लरमा प्रतिवन्ध लगाउने आदेश दिएको छ ।

तालिबान मन्त्रालयका प्रवक्ता मोहम्मद अकिफ महजारले तालिवानको मन्त्रालयले काबुल नगरपालिकालाई तालिबान नेताको नयाँ आदेश कार्यान्वयन गर्न र महिला सौन्दर्य सलूनहरूको लाइसेन्स रद्द गर्ने आदेश दिएको छ ।

तालिबानले युवती तथा महिलाहरूलाई स्कूल, विश्वविद्यालय र गैरसरकारी संस्थाहरूमा काम गर्नका साथै पार्क, सिनेमाघर र अन्य मनोरञ्जन क्षेत्रहरू जस्ता सार्वजनिक क्षेत्रहरूमा जानसमेत प्रतिवन्ध लगाएको छ ।

Published Date: 04 July 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न