बच्चालाई चिया खुवाउने गर्नुभएको छ ? नोक्सानदायी हुन सक्छ

बच्चालाई चिया खुवाउने गर्नुभएको छ ? नोक्सानदायी हुन सक्छ : Icon Khabar

काठमाडौँ, असार १७ । अधिकांस बच्चा दूध पिउन आनाकानी गर्ने गर्दछन् । बच्चाका लागि दूधको सेवन निकै आवश्यक हुने गर्दछ । दूधमा भरपूर मात्रामा क्याल्सियम पाइने गर्दछ । जुन बच्चाको हड्डी मजबुत बनाउन सहयोगी हुने गर्दछ।

केही आमाहरु आफ्नो बच्चालाई दूध पिलाउनका लागि दूधमा थोरै चिया मिलाउने गर्दछन् । यदी तपाई दूधमा अलिकती चिया मिलाउनुभयो भने दूधका फाइदा नष्ट हुने गर्दछन् । साथै तपाईको बच्चाको स्वास्थ्यका लागि पनि यो हुने गर्दछ ।

१) यदी तपाईको बच्चाले चिया पिउने गर्दछन् भने हड्डी र दाँतसम्बन्धी समस्या देखिने गर्दछन्। भविष्यमा यो दुखाईले बच्चालाई निकै नोक्सान पुर्याउने गर्दछ।

२) चियाको असर साना बच्चाका लागि निकै नोक्सानदायी हुने गर्दछ। चिया पिउँदा बच्चाको शरीरमा क्याल्सियमको कमी हुने गर्दछ।

३) जुन बच्चा हरेक दिन चिया पिउने गर्दछन्, ती बच्चाको उचाइ बढ्दैन्। यस बाहेक बच्चाको मांशपेशीपनि सही तरिकाले वृद्धि हुन पाउँदैन्।

४) बच्चाले चिया पिउँदा निद्रा नलाग्ने समस्या हुन सक्छ। चियामा भरपुर मात्रामा क्याफिन पाइने गर्दछ। जसले बच्चालाई निद्रा सम्बन्धी विकास पैदा गर्दछ। चिया पिउँदा बच्चाको एकाग्रता र सक्रियतामा पनि असर पर्ने गर्दछ।

Published Date: 02 July 2023


ताजा
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु