रारा ताल पुग्ने सडक कालोपत्रे हुने, कालोपत्रेका लागि १ करोड बजेट

रारा ताल पुग्ने सडक कालोपत्रे हुने, कालोपत्रेका लागि १ करोड बजेट : Icon Khabar

काठमाडौं, असार २ । पर्यटकीय क्षेत्र रारा ताल पुग्ने सडक कालोपत्रे हुने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै कर्णार्ली प्रदेश सरकारले सो सडक कालोपत्रे गर्ने एक करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्तुत गरेको बजेटमा ताल्चा विमानस्थलदेखि रारासम्मको सडक कालोपत्रे गर्ने उल्लेख छ ।

Published Date: 17 June 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु