मेस्सीको करियरकै सबैभन्दा छिटो गोल

मेस्सीको करियरकै सबैभन्दा छिटो गोल : Icon Khabar

काठमाडौं, जेठ ३२ । लिओनल मेस्सीले करियरकै सबभन्दा छिटो गोल गर्दा अर्जेन्टिनाले मैत्रिपूर्ण खेलमा अष्ट्रेलियालाई हराएको छ ।

बिहीबार बेइजिङमा भएको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–० गोल अन्तरले हराएको हो । खेलमा अर्जेन्टिनाका लागि ३५ वर्षीय कप्तानले एक मिनेट १९ सेकेण्डमै गोल गरेका थिए । यो मेस्सीको करियरकै सबैभन्दा छिटो गोल समेत हो ।

Published Date: 15 June 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु