राष्ट्रिय खेलकुद परिषदमा रक्तदान कार्यक्रम

राष्ट्रिय खेलकुद  परिषदमा रक्तदान कार्यक्रम : Icon Khabar

काठमाडौं, जेठ ३१ । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रले विश्व रक्तदान दिवसका अवसरमा बुधबार रक्तदान कार्यक्रम आयोजना गर्यो । कार्यक्रमको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे ।

किङ्स सोसियल क्लब, वे अफ लिभिङ पुनस्र्थापना केन्द्र र नेपालव रेडक्रस सोसाइटीको साझेदारीमा त्रिपुरेश्वरस्थित राखेप हातामा भएको कार्यक्रम १ सय १० जनाले रक्तदान गरेको केन्द्रका प्रमुख दोबे तामाङले जनाएका छन् ।

Published Date: 14 June 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर