लमजुङ कारागारबाट दुई कैदी फरार

लमजुङ कारागारबाट दुई कैदी फरार : Icon Khabar

लमजुङ, जेठ १८ । लमजुङ जिल्ला कारागारबाट दुई कैदी फरार भएका छन् । बेसीशहर नगरपालिका–८ शेरास्थित कारागारको उत्तर पश्चिम तर्फको कैदी आवासको पर्खाल नाघेर गए राति साढे १ बजेतिर दुई कैदी फरार भएका हुन् ।

फरार हुनेमा लम्जुङको मध्यनेपाल नगरपालिका–४ का २७ वर्षीय विनोद विक र गोरखा चुमनुब्री गाउँपालिका–३ का ३७ वर्षीय चन्द्रबहादुर गुरुङ रहेको प्रहरी स्रोतले जनाएको छ । विक २०७९ साउन २४ गते जबरजस्ती करणी र डाँका चोरी मुद्दामा र गुरुङ २०८० बैशाख ३१ गते ठगी मुद्दामा कारागार चलान भएका थिए । कैदी फरार भए लगत्तै प्रहरीले खोजीकार्य तीव्र पारेको जनाएको छ ।

Published Date: 01 June 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै