गुडविल फाइनान्सले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

गुडविल फाइनान्सले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने : Icon Khabar

काठमाडौँ, जेठ १७ । गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने जनाएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निणर्य गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७८/७९ मा लाभांश वितरण नगर्ने गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले आगमी २८ औं वार्षिक साधारण सभामा वार्षिक वित्तीय विवरण स्वीकृती गर्नका लागि लेखापरिक्षकको प्रतिवेदन र सो उपर जवाफ तथा वित्तीय विवरण पेश गर्ने निर्णय समेत गरेको छ ।

Published Date: 31 May 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै