काठमाडौं, जेठ १४ । पछिल्लो २४ घण्टामा १४ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ४५ जनाको परीक्षणमा पिसिआर परीक्षणबाट ८५ जनामध्ये दुई जना र ९६० एन्टिजेन परीक्षणबाट १२ जनामा सङ्क्रमण देखिएको हो । नयाँ 14 केसहरू रिपोर्ट गरेसँगै सक्रिय केसहरूको कुल संख्या 33 पुगेको छ।
त्यस्तै चार जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ७८ जनालाई खोप लगाइएको छ ।
Published Date: 28 May 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1