सिन्धुपाल्चोकमा ३.९ रेक्टर स्केलको भूकम्प

सिन्धुपाल्चोकमा ३.९ रेक्टर स्केलको भूकम्प : Icon Khabar

काठमाडौं, जेठ १४ । सिन्धुपाल्चोकमा आज ३.९ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो १ बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको गोल्छेलाई केन्द्रबिन्दु बनाएर ३.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि गत जेठ १० गते बझाङको दौलीचौर आसपास ४.५ म्याग्नीच्युडको भूकम्प गएको थियो ।

पछिल्लो समय नेपालको पूर्वी र पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली र पहाडी क्षेत्रलाई भूकम्पीय जोखिम क्षेत्र मानिन्छ।

Published Date: 28 May 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग