शुक्रबार सात जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार सात जनामा कोरोना संक्रमण पुष्टि : Icon Khabar

काठमाडौं, जेठ १२ । पछिल्लो २४ घण्टामा सात जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरस परीक्षण गरेका ७८८ जनामध्ये ५० जनामा ​​पीसीआर परीक्षणबाट एक जनामा ​​कोभिड–१९ पुष्टि भएको छ भने एन्टिजेन परीक्षणमा ७३८ मध्ये ६ जनामा ​​पोजेटिभ देखिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन भने ८ जना निको भएका छन् । हाल देशमा सक्रिय कोभिड–१९ संक्रमितको संख्या ३४ पुगेको छ ।

Published Date: 26 May 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग