आजकाे विदेशी मुद्राको विनिमय दर

आजकाे विदेशी मुद्राको विनिमय दर : Icon Khabar

काठमाडौँ, जेठ ११ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज डलरको खरिददर १३१ रूपैयाँ ९६ पैसा र बिक्री दर १३२ रूपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिददर १४१ रूपैयाँ ८८ पैसा र बिक्री दर १४२ रूपैयाँ ५३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १६३ रूपैयाँ ३१ पैसा र बिक्री दर १६४ रूपैयाँ ०५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.96 132.56
EUR (European Euro)
1 141.88 142.53
GBP (UK Pound Sterling)
1 163.31 164.05
CHF (Swiss Franc)
1 146.05 146.72
AUD (Australian Dollar)
1 86.59 86.99
CAD (Canadian Dollar)
1 97.34 97.79
SGD (Singapore Dollar)
1 97.87 98.31
JPY (Japanese Yen)
10 9.53 9.57
CNY (Chinese Yuan)
1 18.72 18.80
SAR (Saudi Arabian Riyal)
1 35.19 35.35
QAR (Qatari Riyal)
1 36.22 36.39
THB (Thai Baht)
1 3.82 3.83
AED (UAE Dirham)
1 35.93 36.10
MYR (Malaysian Ringgit)
1 28.74 28.87
KRW (South Korean Won)
100 10.00 10.04
SEK (Swedish Kroner)
1 12.33 12.39
DKK (Danish Kroner)
1 19.05 19.14
HKD (Hong Kong Dollar)
1 16.85 16.93
KWD (Kuwaity Dinar)
1 429.34 431.29
BHD (Bahrain Dinar)
1 350.05 351.64

Fixed By Nepal Rastra Bank

Published Date: 25 May 2023


ताजा
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली