सरकारले राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गर्ने

सरकारले राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गर्ने : Icon Khabar

काठमाडौँ, जेठ ६ । सरकारले राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गर्ने भएको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले अगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन ।

राष्ट्रपति पौडेलले भनेका छन ‘अगामी तीन बर्ष भित्र स्थायी लेखा नम्बर, बैंक खाता, सवारीचालक अनुमति पत्र, जग्गाधनी पूर्जा जारी गर्दा अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र नम्बर उल्लेख गर्नु पर्ने व्यवस्था गरिने छ ।’

Published Date: 20 May 2023


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग