बालकृष्ण खाँण पक्राउ परेको विषयमा पार्टीको आधिकारिक धारणा लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

बालकृष्ण खाँण पक्राउ परेको विषयमा पार्टीको आधिकारिक धारणा लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै : Icon Khabar

काठमाडौं, वैशाख २८ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

नक्कली भुटानी शरणार्थी घोटाला प्रकरणमा पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेसले यस विषयमा पार्टीको आधिकारिक धारणा लिन बैठक बसेको छ ।

बैठकमा पक्राउ परेका खाँडलाई निलम्बन गर्ने वा नलिने विषयमा छलफल हुनेछ । बुधबार पनि कांग्रेसले करिब तीन घण्टा बैठक बसेको थियो । बैठकमा ठोस निर्णय हुन नसकेपछि कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ ।

Published Date: 11 May 2023


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर