संवैधानिक परिषद्को आजको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल हुने

संवैधानिक परिषद्को आजको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल हुने : Icon Khabar

काठमाडौं, वैशाख २५ । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । बैठक साँझ ६ बजे सिंहदरबारमा बोलाइएको छ ।

आजको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल हुने बताइएको छ । विगत १५ महिनादेखि प्रधानन्यायाधीशको पद रिक्त छ ।

नेपाल बार एसोसिएसनले अविलम्ब प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आन्दोलन गर्दै आएको छ ।

Published Date: 08 May 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा