काठमाडौं, वैशाख २३ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको निजी सचिवालयका अनुसार छलफलमा सत्ता गठबन्धनका शीर्ष नेतासँगै केही अधिवक्तासमेत सहभागी रहेको बताएको छ ।
न्याय र अन्याय छुट्याई हेर्ने स्वयम्भूनाथ महाचैत्य (फोटो फिचर)
राम्रोसँग नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न यातायातमन्त्री ज्वालाको निर्देशन