मुद्रास्फिति नियन्त्रणका लागि भन्दै अमेरिकी केन्द्रीय बैंकले बढायो १० औं पटक ब्याजदर

मुद्रास्फिति नियन्त्रणका लागि भन्दै अमेरिकी केन्द्रीय बैंकले बढायो १० औं पटक ब्याजदर : Icon Khabar

काठमाडौँ, वैशाख २१ । अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ)ले मुद्रास्फिति नियन्त्रणका लागि भन्दै लगातार ब्याजदर बढाउदै आएको छ। बैंकले लगातार १० औं पटक ब्याजदर बढाएको छ ।

बैंकले बिहीबार फेरी ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएर ब्याजदर न्यूनतम ५ देखि अधिकतम ५.२५ प्रतिशत विन्दु कायम गरेको हो। यसअघि यस्तो ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्म थियो । अमेरिकाको यो ब्याजदर १६ वर्ष यताकै उच्च हो ।

ब्याजदर बृद्धिको कारणले अमेरिकाका कतिपय बैंकहरु समस्यामा परेका छन्। तर फेडरलले भने अझै ब्याजदर बढाउन रोकेको छैन।

Published Date: 04 May 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु