राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता : Icon Khabar

काठमाडौं, वैशाख १८ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । उनी आइतबार राति नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्किएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

राष्ट्रपति पौडेलको भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज मा उपचार भएको थियो । स्वास्थ्यमा केही समस्या देखिएपछि राष्ट्रपतिलाई थप उपचारका लागि वैशाख ६ गते भारत लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 May 2023
Website | + posts