सोमबार सुन र चाँदीको मूल्य घट्यो

सोमबार सुन र चाँदीको मूल्य घट्यो : Icon Khabar

काठमाडौँ, वैशाख ११ । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । यसदिन सुन २०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ९ हजार एक सय रुपैयाँ र तेजाबी सुन एक लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आईतबार छापावाला सुन प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । एक हजार ४२० रुपैयाँमा कारोबार भएको छ ।

Published Date: 24 April 2023
Website | + posts




















ताजा
उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?