बारा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना बिहान ११ बजेबाट सुरु

बारा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना बिहान ११ बजेबाट सुरु : Icon Khabar

बारा, वैशाख ११ । बारा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना आज बिहान ११ बजेबाट सुरु भएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बिहान ८ बजेदेखि बसेको सर्वदलीय बैठकपछि ११ बजेबाट मतगणना सुरु गर्ने सहमति भएको बताए ।

मतगणनाका लागि कलैया उपमहानगरपालिका–३ को सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा मतपेटिका ल्याएर राखिएको छ ।

उपनिर्वाचनमा सत्तारुढ गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, जनता पार्टीबाट शिवचन्द्र कुसवाहा, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)का रमेश खरेल र स्वतन्त्र उम्मेदवार अरुण कुमार विजयी भएका छन् । ज्ञवाली पदका लागि दौडिरहेका छन् ।

Published Date: 24 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग