चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना अहिले १ बजेदेखि सुरु हुने

चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना अहिले १ बजेदेखि सुरु हुने : Icon Khabar

चितवन, वैशाख ११ । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने तयारी भएको छ । बिहान बसेको सर्वदलीय बैठकमा दिउसोदेखि मतगणना सुरु गर्ने सहमति भएको हो ।

मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने बताइएको छ ।
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ प्रतिस्पर्धामा छन ।

Published Date: 24 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग