काठमाडौंका मेयर बलेनविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौंका मेयर बलेनविरुद्धको मुद्दाको सुनुवाइ स्थगित : Icon Khabar

काठमाडौं, वैशाख ५ । सिंहदरबारलगायत विभिन्न स्थानबाट फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध दायर रिट निवेदनको आज सुनुवाइ हुन सकेको छैन ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमाथि सोमबार कायममुकायम प्रधानन्यायाधीश कार्कीको आठौं इजलासमा सुनुवाइ हुने भएको छ ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले कामनपाका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । निवेदकले फोहोरको थुप्रोले रोग सर्ने तर्क गर्दै अन्तरिम आदेश माग गरेको छ ।

Published Date: 18 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग