मंगलबार पनि नेप्से परिसूचकमा ३.०७ अंकको गिरावट

मंगलबार पनि नेप्से परिसूचकमा ३.०७ अंकको गिरावट : Icon Khabar

काठमाडौँ, वैशाख ५ । नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ। मंगलबार नेप्से परिसूचक ३.०७ अंक घटेर १९०४.९८ विन्दुमा झरेको छ।

नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ९२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा आज २६६ स्टकको २४ हजार ३४९ पटकको कारोबारमा ८६ करोड ७६ लाख १ हजार रुपैयाँ बराबरको २९ लाख ७० हजार कित्ता शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये आज ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.१२ प्रतिशत घटेको छ।

Published Date: 18 April 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी