सोमबार सुनको मूल्य १ हजार रुपैयाँले घट्यो

सोमबार सुनको मूल्य १ हजार रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, चैत २७ । आज सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार रुपैयाँबाट घटेर एक लाख ९ हजार तीन सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८ सय रुपैयाँमा घटेको छ ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १४३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Published Date: 10 April 2023
ताजा
प्रधानमन्त्री बालेन्द्र शाहको आधिकारिक तस्बिर सार्वजनिक
मंगलबार सुनको भाउ तोलामै ३ हजार ७०० रुपैयाँले बढ्यो
काठमाडौंका तत्कालीन सिडियो छवि रिजाल पक्राउ
मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक