पहिलो पटक यौन सम्पर्क गर्दै हुनुहुन्छ ? यी कुराहरुमा ध्यान दिनुहोस

पहिलो पटक यौन सम्पर्क गर्दै हुनुहुन्छ ? यी कुराहरुमा ध्यान दिनुहोस : Icon Khabar

काठमाडौँ, चैत २१ । यौन मानव जीवनमा अपरिहार्य छ । अविवाहित युवायुवतीमा यौन जिज्ञासाहरू धेरै हुन्छन् । पहिलो पटकको यौन सम्पर्कमा यी कुरा ध्यान दिन आवश्यक हुन्छ ।

– यदि, पहिलोपटक यौन सम्पर्क गर्दै हुनुहुन्छ भने चरमोत्कर्षको आशा नराख्नुहोस् । यतिबेला एक अर्काको शारीरिक आवश्यकताको बारेमा जानकारी साटासाट गर्नुहोस् ।

– पहिलो सेक्स धेरै राम्रो बनाउन तपाईं धैर्यवान् हुनुहोस् । तपाईंको पहिलो सेक्स अनुभवमा नआत्तिनुहोस् । यो समयसँगै राम्रो हुँदै जान्छ ।

– यदि, तपाईंको पहिलो पटकको सेक्स हो भने एक–अर्कालाई बुझ्नुहोस् । आफ्नो पार्टनरलाई खुसी राख्नका लागि झुटो चरमोत्कर्षको कुरा नगर्नहोस् ।

– महिलाहरू माया दर्साउन लजाउने गर्दछन् । तर, पहिलोपटक सेक्स गर्दा तपाईंले नै यौन अघिको क्रियाकलापबाट पहल गर्नुहोस् ।

– पहिलो पटकको यौन सम्पर्क गर्नु पूर्व आफ्नो पार्टनरसँग तपाईं रमाइलो कुराकानी गरी रिझाउन सक्नुहुन्छ ।

– पहिलो पटकको यौन सम्पर्क पीडादायक हुन्छ । तर, यदि ठिक तरिकाले गरे निकै सजिलो र कम पीडादायी हुन्छ ।

Published Date: 04 April 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग