खानेपानी मन्त्री खानले दिए राजीनामा

खानेपानी मन्त्री खानले दिए राजीनामा : Icon Khabar

काठमाडौँ, चैत १७ । जनमत पार्टीको तर्फबाट सरकारमा सहभागी खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् ।सरकारमा चाहेको मन्त्रालय नपाएर असन्तुष्ट बनेका उनले शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

सरकारमा सहभागी भएका जनमत पार्टीका खानले सुरुदेखि अन्य मन्त्रालयको माग गरेका थिए । तर, उनलाई प्रधानमन्त्री प्रचण्डले खानेपानी मन्त्रालय दिएपछि रुष्ट बनेका थिए ।

शुक्रबार विस्तार गर्न लागिएको मन्त्रिमण्डलमा समेत आफूलाई उद्योग मन्त्रालय दिनुपर्ने माग गरेका उनले साेही मन्त्रालय नपाएपछि असन्तुष्ट भएर राजीनामा दिएका हुन् ।

Published Date: 31 March 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी