विराटनगरको रोटेचोकमा प्रदर्शनकारी र प्रहरीबीच झडप

प्रदेश १ को नामाकरण कोशी प्रदेशको विरोधमा आन्दोलनकारीहरु आन्दोलित

विराटनगरको रोटेचोकमा प्रदर्शनकारी र प्रहरीबीच झडप : Icon Khabar

विराटनगर, चैत १४ । विराटनगरको रोटेचोकमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदेश १ को नामाकरण कोशी प्रदेशको विरोधमा आन्दोलनकारीहरु आन्दोलित भएका छन् ।

आन्दोलनकारीलाई तितरवितर गर्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ।

कोशी प्रदेश पुनः मनोनयन संयुक्त संघर्ष समितिले आज प्रदेशभर धर्ना र आन्दोलनका कार्यक्रम गर्दैछ ।

Published Date: 28 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग