लिम्पियाधुरा, कालापानी र लिपुलेकमा जनगणना किन भएन ? : सांसद कुँवर

लिम्पियाधुरा, कालापानी र लिपुलेकमा जनगणना किन भएन ? : सांसद कुँवर : Icon Khabar

काठमाडौं, चैत १२ । नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले भारतले अतिक्रमण गरेको नेपाली भूमिमा जनगणना हुन नसकेको मुद्दा संसदमा उठाएका छन् ।

आइतबारको संसद बैठकको शून्य समयमा बोल्दै उनले मुलुकको जनसङ्ख्या २९ करोड नाघेको तर लिम्पियाधुरा, कालापानी र लिपुलेकमा जनगणना किन हुन नसकेको भन्दै प्रश्न गरेका हुन् ।

“नेपालको जनसङ्ख्या प्रकाशित हुँदा लिम्पियाधुरा, कालापानी र लिपुलेकमा बसोबास गर्नेलाई किन गणना गरिएन ? उनले प्रश्न गरे, “हाम्रो देशको भूगोलको जनगणना किन गरिएन? २०१८ सालमा ती क्षेत्रमा जनगणना गरिएको थियो।”

Published Date: 26 March 2023


ताजा
नेपालमा तीन वटा मौसम प्रणालीको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज सोमबारको राशिफल
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग