काठमाडौंको बल्खु नदीमा नवजात शिशुको शव फेला

काठमाडौंको बल्खु नदीमा नवजात शिशुको शव फेला : Icon Khabar

काठमाडौं, चैत १२ । काठमाडौंको कलङ्कीस्थित मालपोट कार्यालय अगाडि बल्खु नदीमा नवजात शिशुको शव फेला परेको छ । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा भर्खरै पुगेको छ ।

शव कसले फाल्यो भन्ने खुल्न सकेको छैन । अहिले प्रहरीले शवलाई नदीबाट बाहिर निकालेको छ ।

Published Date: 26 March 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग