उपराष्ट्रपति निर्वाचन : आज मतदान

उपराष्ट्रपति निर्वाचन : आज मतदान : Icon Khabar

काठमाडौं, चैत्र ३ । उपराष्ट्रपति पदका लागि आज शुक्रबार मतदान हुने भएको छ ।

मुलुकमा उपराष्ट्रपतिका लागि निर्वाचन हुन लागेको यो चौथोपटक हो । राजधानीको बानेश्वरस्थित संघीय संसद् परिसरमा हुने मतदानका लागि निर्वाचन अधिकृतको कार्यालय गर्नुपर्ने सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

आयोगले मतदानका दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानमा सहभागी भई स्वविवेक प्रयोग गरी मतदान गर्न आग्रह गरेको छ । उपराष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रिय सभाका ३ सय ३१ र सातवटै प्रदेशसभा ५ सय ५० गरी ८ सय ८१ जना कुल मतदाता रहेका छन् ।

Published Date: 17 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर