जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारणसभा चैत २६ गते हुने

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारणसभा चैत २६ गते हुने : Icon Khabar

काठमाडौँ, फागुन २१ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारणसभा हुने भएको छ । शनिबार बसेको लघुवित्तको संचालक समितिको बैठकले १२औं साधारणसभा चैत २६ गते होटल न्यु ईरा बुटवलमा बस्ने निर्णय गरेको हो ।

सभामा गत वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने भएको छ ।

सभा प्रयोजनका लागि चैत १० गते बुक क्लोज हुनेछ भने चैत ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्ने लघुवित्तले जनाएको छ ।

लघुवित्तको बिहान ११ बजेबाट सुरु हुने जनाएको छ ।

Published Date: 05 March 2023






ताजा
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने
बालप्रतिभाको रंगीन झल्को: मर्निङ्ग ग्लोरीको ७औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता