राजतन्त्रलाई अभिभावकीय भूमिकामा पुर्याउः रवीन्द्र मिश्र

राजतन्त्रलाई अभिभावकीय भूमिकामा पुर्याउः रवीन्द्र मिश्र : Icon Khabar

काठमाडौं, फागुन १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजतन्त्रलाई माफी दिएर अभिभावकीय भूमिकामा पुर्नस्थापित नगरे संकटको घडीमा साथ दिने कुनै संस्था नरहने दाबी गरेका छन् ।

दुई महिनामा पूर्वराजासँग दोस्रो पटक भेट गरेपछि मिश्रले सामाजिक सञ्जालमा तस्विर पोष्ट गर्दै पूर्वराजा ज्ञानेन्द्रमा निरंकुशता नभएर देशको दूरगामी हितका लागि मेलमिलापको भावना रहेको दाबी गरे ।

Published Date: 28 February 2023


ताजा
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी