बिहिबार सुनको भाउ बढ्यो

बिहिबार सुनको भाउ बढ्यो : Icon Khabar

काठमाडौँ, वैशाख ३१ । आज स्थानीय बजारमा सुनको मूल्य सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यस्तै आज १० ग्राम सुनको भाउ ५ हजार ७४५ रुपैयाँ कायम भएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ७४५ रुपैयाँ कायम भएको छ ।

Published Date: 14 May 2026


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग