बुधबार पनि सुनको भाउ बढ्यो

बुधबार पनि सुनको भाउ बढ्यो : Icon Khabar

काठमाडौँ, माघ २८ । स्थानिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ ११ सय रुपैयाँले महङ्गिएको हो ।

यससँगै आज सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक तोला सुनको भाउ ३ लाख ५ हजार ५ सय कायम भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि ५० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार २९० रुपैयाँ कायम भएको छ ।

Published Date: 11 February 2026


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर