शुक्रबार सुनको भाउ बढ्यो

शुक्रबार सुनको भाउ बढ्यो : Icon Khabar

काठमाडौँ, पुस १८ । स्थानिय बजारमा सुनको मूल्य बढेको छ । आजको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिनपनि सुनको मूल्यमा १४ सय रुपैयाँको गिरावट आएको थियो । उक्त दिन एक तोला सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६ सय कायम थियो ।

यस्तै आज चाँदीको भाउ पनि ११० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज प्रतितोला ४ हजार ५२५ रुपैयाँ कायम भएको छ ।

Published Date: 02 January 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर